• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बजार बिक्री प्रतिनिधि संघद्वारा रक्तदान, २७ जना सहभागी




नेपाल बजार बिक्रि प्रतिनिधि संघको १९ औ बार्षिकोत्सवको अबसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघ राप्ती शाखाले शुक्रवार घोराहीमा रक्त दान कार्यक्रम गरेको छ ।

जिल्लामा देखिएको रगत अभावलाई पूर्ति गर्न सहयोग पुर्याउन रक्तदान गरिएको संघले जनाएको छ ।

शाखाका उपाध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा २७ जनाले रक्तदान गरेको शाखा सचिव नवराज सापकोटाले जानकारी दिखनुभयो ।

रक्तदानको ब्यबस्थापन महासचिव सुशील बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण शाखा सहसचिब राजेश ओलीले गर्नुभएको थियो ।

Facebook Comments