• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कतै गर्मीले सास्ती, प्युठानमा भने बाढीले ज्यान लियो




प्युठानमा विहिवार परेको वर्षासंगै आएको वाढीले एकजना महिलालाई बगाएको छ ।

वाढीले बगाएकी महिलाको प्युठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै झिमरुक खोला किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिए ।

अन्दाजी ३४/३५ वर्षकी महिला को ठेगाना नखुलेको उनले बताए , उनले भने,–‘यस विषयमा जाहेरी भएको छ , केहि समयमा पत्ता लाग्नेछ ।’

प्युठानका विहिवार दिउसोदेखी परेको वर्षाले जिल्लाका फोप्ली, माझकोट, जुम्रीकाडा लगाएतका क्षेत्रमा अन्नवाली समेत नोक्सान गरेको छ ।

Facebook Comments