• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रमेशले जिते जिनियस म्युजिक अवार्ड २०७५




जिनियस म्युजिकप्रा.लि.ले आफ्नो स्थापनाको दसौ बार्षिक उत्सवको अवसरमाआयोजना गरेको जिनियस म्युजिक अवार्ड २०७५ मा रमेशदहालले उत्कृष्ट राष्ट्रिय भावको गीततर्फ गीतकारको अवार्ड हात परेका छन् ।

गत सनिवार राष्ट्रिय नाचघरमा सम्पन्न अवार्ड कार्यक्रममा रमेशले ’जननीजन्मभूमि’बोलको गीतमा अवार्ड पाएकाहुन ।

प्रसिद्धगायक एबम् सँगीतकार प्रेमध्वजप्रधान, राजुसिँह, बाबुराजा केसी, पुरु लम्साल, जयराम पाठक र रमेश पाठकहरको निर्णायक मण्डलले नेपालको दिगो शान्ति, स्थायित्व, बिकास र न्यायको केन्द्र बिन्दुमा रहेर तयार पारिएको राष्ट्रिय भावको गीतलाई अवार्डका लागि छनौट गरेका हुन् ।

यस गतमा बरिष्ट सँगीतकार शक्तिबल्लभश्रेष्ठको सँगीत र गायक सुमित खड्काको स्वर रहेको छ ।

बिभिन्न ४८ ओटा बिधामा अवार्ड बाढिएको सो कार्यक्रममागायक ईश्वर अमात्यलाई नगद सहितलाइफ टाईम अचिभ्मेन्ट प्रदानगरिएको थियो ।

Facebook Comments