• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
करेन्ट लागेर बालकको मृत्यु




करेन्ट लागेर मुसिकोट नगरपालिका-१३ मा एक बालकको मृत्यु भएको छ ।

बिजुलीको पोलको सपोर्टर तारबाट करेन्ट लागेर सानीभेरी गाउँपालिका-१०, अम्रैडाँडा, अर्माका ११ वर्षीय केशव परियारको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका -१३ छिवाङमा रहेको आफन्तको घर आएको बेला सोमबार बिहान उनलाई करेन्ट लागेको थियो ।

साथीहरूसँग बिजुलीको पोलको सपोर्टर तारमा खेलिरहेका बेला करेन्ट लाग्दा गम्भीर घाइते भएका परियारलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

Facebook Comments