• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सार्की समाज दाङको केन्द्रिय कार्यालय दाङमा




सार्की समाज दाङको केन्द्रिय कार्यालय दाङमा स्थापना गरिएको छ । कार्यालयको घोराही उप–महानगरपालिका वडा नं.४ का अध्यक्ष भिमबहादुर सार्की र वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथी सार्कीले समाज परिर्वतनका लागि दलित समुदायको आर्थिक अबस्थामा सुधार ल्याउँनु पर्ने वताउँनुभयो ।

त्यसका लागि सम्पुर्ण सार्की समुदाय एक हुन आबश्यक रहेको वताउँनुभयो । गरिवी,अशिक्षाका कारण आम दलित समुदाय पछाडी परेको आर्थिक अबस्था सुधार गर्न स्थानीय निकायले भुमिका खेल्नुपर्ने वताउँनुभयो ।

संविधानको मौलिक हकमा भएका अधिकासं कुरा कार्यान्वयन गर्नका लागि अबको आन्दोलन केन्दि«त गर्न जरुरी भएको उनिहरुले त्यसका आम दलित समुदाय एक ठाउँमा आउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्याक्रममा घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी,वडा नं.१८ का भरत अ¥र्याल,पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, घोराही १४ का दलित महिला सदस्य फुलमती नेपाली,मिना सार्की दाङ छाला जुत्ता संघका अध्यक्ष जोगेन्द्र पुरुष चन्द्रप्रकाश नेपाली,गोविन्द नेपाली, लगँउतले बोल्नु भएको थियो । देबबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुवास नेपालीले गर्नु भएको थियो ।

Facebook Comments