• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भीरबाट लडेर एक किशोरीको मृत्यु




रुकुम पश्चिम सानीभेरी गाउँपालिका ६ मा एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ । भिरमा घास काट्ने क्रममा १८ बर्षिय किशोरी बिमला केसीको भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको रिड्रनाखोला भिरमा घाँस काट्ने क्रममा आज बिहान ८ वजे भिरबाट लडेको परिवारले जनाएका छन् ।

मृतक केसी भिरबाट करिव ४ सय मिटर तल खसेको र उनलाई घाँस काट्ने स्थानीयले भिरबाट लडेको अवस्थामा भेटेको बताईको छ ।

Facebook Comments