• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाको प्युठान सचिवमा अधिकारी र रुपन्देहीमा जिसी




नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्युठानको सचिव कृष्ण अधिकारी ‘प्रकाश’ र रुपन्देही सचिवमा नारायण जिसी ‘निर्मल’लाई बनाएको छ ।

यसअघि केन्द्रले प्युठानमा प्रदेश सदस्य नारायण अधिकारी र रुपन्देहीमा केन्द्रीय सदस्य दधिराम न्यौपानेलाई सचिव बनाएकोमा दुबै जनाले अस्वीकार गर्नुभएको थियो ।

जसले गर्दा यी दुइ जिल्लाका सचिवले सपथ ग्रहण गरेका थिएनन् ।

केन्द्रीय कार्यालयको निर्णयअनुसार प्युठानको सचिवमा अधिकारी र रुपन्देहीको सचिवमा जिसीलाई जिम्मा दिइएको जानकारी प्राप्त भएको केन्द्रीय सदस्य तथा प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिनुभयो ।

Facebook Comments