• १५ बैशाख २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फूटबल जितेर कलाकारले पाए खसी




कलाकार र पत्रकार बिच भएको मैत्रीपुर्ण खसी कप फुटबल प्रतियोगिताको बाजि कलाकारको टिमले मारेको छ !

चलचित्र पत्रकार संघ दाङको आयोजनामा संचालित प्रतियोगितामा पत्रकार टिम लाई सुन्यका विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै कलाकारको टिमले बाजि मारेको हो !
उसले खसी हात पार्‍यो !

प्रतियोगिताको समापन समारोह चलचित्र पत्रकार संघका अध्यक्ष ध्रुब राज न्यौपानेको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासघका निवर्तमान अध्यक्ष सुदिप गौतमको बिशिस्ट आतिथ्यमा भएको थियो !

कार्यक्रमको सन्चालन संघका सचिब सन्तोष केसिले गरेका थिए !

Facebook Comments