• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अधिवक्ता महराद्वारा एक लाखको अक्षयकोष स्थापना




अधिवक्ता तथा समाजसेवी गोमा महराले मावि रझेनामा १ लाख १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

आफूले प्राथमिक शिक्षा अध्ययन गरेको विद्यालयमा आफ्नो जन्मदिनको अवसरमा उहाँले अक्षयकोष स्थापना गर्नुभएको हो ।

उहाँले विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेलाई उक्त राशीको चेक हस्तान्तरण गर्नुभएको थियो । यो रकमबाट एक छात्रालाई सहयोग पुग्ने गरी छात्रावृत्ति दिइने छ ।

विद्यालयको व्यवस्थापन समितिको बैठकवाट निर्णय भएवमोजिम छात्रावृत्ति प्रदान गरिने जानकारी दिंदै विद्यालयका प्राचार्य न्यौपानेले अक्षयकोष स्थापना गर्ने महरालाई धन्यवाद दिनुभयो ।

Facebook Comments