• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव विद्यार्थीको शैक्षिक हड्ताल फिर्ता




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारीले जेठ ५ गतेका लागि आव्हान गरेको शैक्षिक हड्ताल फिर्ता भएको छ ।

आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीको बिरोधमा हड्ताल आव्हान गरिएको थियो ।

अदालतको आदेशपछि केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल रिहा भएपछि सो संगठनले हड्ताल फिर्ता भएको हो ।

यो निर्णयसँगै विद्यालय सुचारु हुने भएका छन् ।

Facebook Comments