नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारीले जेठ ५ गतेका लागि आव्हान गरेको शैक्षिक हड्ताल फिर्ता भएको छ ।
आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीको बिरोधमा हड्ताल आव्हान गरिएको थियो ।
अदालतको आदेशपछि केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल रिहा भएपछि सो संगठनले हड्ताल फिर्ता भएको हो ।
यो निर्णयसँगै विद्यालय सुचारु हुने भएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।