• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका रोल्पा इञ्चार्ज पक्राउ




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’सहित तीन जना पक्राउ परेका छन् ।

रोल्पाको लुङ्ग्री गाउँपालिका वडा ५ पाङ ऐपेबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दिउँसो साढे १ बजेतिर थबाङ्ग घर भएका जयप्रकाश रोका ‘प्रताप’,जिल्ला सदस्य धाबहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्कालाई एकैठाउँबाट प्रहरीले गिरफ्तार गरेको नेकपा राप्ती ब्यूरोले जनाएको छ ।

ब्यूरो इञ्चार्ज सुवासले पक्राउ गरिएका नेता कार्यकर्ता रिहा गर्न पनि माग गर्नुभएको छ ।

Facebook Comments