• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडाको पहलमा जेष्ठ नागरिकलाइ तीर्थाटन




राेल्पाकाे गंगादेब गाउपालिका वडा नं ३ का अध्यक्ष जलेश कुमार केसी अहिले अाफ्नाे वडाभित्रका जेष्ठ नागरिकलाई तिर्थ यात्रामा घुमाउदै छन । उनले वडा भित्रका रहेका ७५ बर्ष उमेर भित्रका ३८ जना बृद्धबृद्धा लाई तिर्थयात्रा गराएका हुन । साथमा उनलाइ स्याहार गर्ने परिवारका सदस्य पनि सहयाेगि छन ।

अाव २०७५/७६ याेजना तर्जुमा मार्फत जेष्ठ नागरिककाे मागलाइ सम्बाेधन गर्दै वडा कार्यालय बाट बजेटकाे ब्यवस्था मिलाएका थिए । बृद्धबृद्धालाइ धार्मिक महत्वकाे विभिन्न स्थानमा घुमाउन ३-४ दिन सम्मकाे लागि भन्दै अनुमानित बजेट ३ लाख छुट्याएका थिए ।

जेष्ठनागरिकहरुलाइ यस वर्ष उनले देवघाट, लुम्बिनि, स्वर्गद्वारी र भैरहवामा रहेकाे अष्ट्रिज फारमकाे समेत अवलाेकन गराए घर फर्काउने उध्यश्य रहेकाे वडा अध्यक्ष जलेश कुमार केसीले जानकारी दिए ।

उनले गरेकाे यस कामलाइ स्थानिय यूवा जमातले सकारात्मक दिदै सामाजिक सन्जालमा बहस समेत चलाएका छन । उनी बाट केही सिक्न अरु वडा अध्यक्षलाइ सुझाव समेत दिएका छन । उनले यस अघि नै अाफ्नाे वडालाइ एकै प्रकारकाे हरियाे रङ लगाएकाे घरहरु भएकाे हरियालि वडा र पूर्ण सरसफाइ उन्मुख वडा समेत घाेषना गरिसकेका छन ।

Facebook Comments