• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो बन्यो नेकपा दाङको जिल्ला समिति (१५५ सदस्यको नामावलीसहित)




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ ले प्रदेशभरिका सबै जिल्लामा जिल्ला समिति गठन गरेको छ । यसअघि केन्द्रले अनुमोदन गरेका जिल्ला अध्यक्ष र सचिवलाई सपथ गराउँदै शनिवार बुटवलमा बसेको प्रदेशको दोस्रो पूर्ण बैठकले १२ वटै जिललामा जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो ।

गठन गरिएका जिल्ला समिति सदस्यहरुलाई सपथ गराउने निर्णय पनि बैठकले गरेको छ । जसअनुसार दाङमा जेठ १ गते सपथ ग्रहण गराउने निर्णय भएको जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’ले जानकारी दिनुभयो ।

दाङमा पूर्वएमालको ८५, पूर्वमाओवादीका ७०

अब नेकपाको दाङ जिल्ला समिति १ सय ५५ सदस्यीय भएको छ । जसमा पूर्वएमालेबाट ८५ र पूर्वमाओवादी केन्द्रबाट ७० जना परेका छन् । अध्यक्ष पूर्वएमालेका टीकाराम खड्का र सचिव पूर्वमाओवादी केन्द्रका तुलसीराम पुन ‘सुवास’ यसअघि नै चयन भइसक्नुभएको थियो ।

जिल्ला समितिमा पूर्वएमालेबाट टिकाराम खडका, हुकुमबहादुर बस्नेत, हिराचन्द्र केसी, शुरामणि बेलबास, कृष्णप्रसाद भुसाल, देबराज विश्वकर्मा, मनोहर बुढाथाकी, भुपबहादुर केसी, अमरबहादुर वली, विवेक श्रेष्ठ, कुलबहादुर केसी, मानबहादुर रावत, भोजराज वली, हिरादेवि पुन, सावित्रा विश्वकर्मा, हेमराज पुन, राममणि पाण्डे, श्याम डागी, शरद अधिकारी, सिमा न्यौपाने र नेत्रमणि लामिछाने रहनुभएको छ ।

त्यस्तै पूर्वएमालेबाट मिना गुरुङ, चुर्णबहादुर वली, मानबहादुर विश्वकमा, गेहेन्द्रबहादुर बस्नेत, केशबकुमार न्यौपाने, मेघराज भुसाल, अमरबहादुर खडका, खिमबहादुर केसी, हुमा डिसी, प्रेमबक्स मिया, बिनोद शर्मा, रमादेवी नेपाली, नरेन्द्रराज पोख्रेल, तारा देबकोटा, शोभा शाह, भरत अर्याल, दामोदर लामिछाने, प्रेमबहादुर थापा, चिन्तामणि पौडेल, द्रोण बहकरी, पदम केसी, अनारकली मिया, शोभा घिमिरे, पुष्पा पोख्रेल, नारायण डिसी, सावित्रा रिजाल, धमकली चौधरी, चित्रा धिताल, विजय विक, कृष्ण दमाइ, डिलबहादुर पुन, यमि पुन, शिवराज पन्थी, कमानसिह पुन, शुरेसकुमार आचार्य, सेरबहादुर खडका, मनिराज पुन, डिल्ली पुन, रामप्रसाद गैरे, विरबहादुर केसी, रतन केसी, हुमबहादुर बस्नेत, एम.एन शाह, मंगल चौधरी, छवि चौधरी र शेरबहादुर भण्डारी जिल्ला सदस्य बन्नुभएको छ ।

त्यसैगरी पूर्वएमालेबाट उषा अधिकारी, बालकृष्ण राना, हिरा वली, पिताम्वर आचार्य, बुद्धि पौडेल, रविलाल बस्नेत, लालबहादुर खत्री, किरण भण्डारी, कुलबहादुर लामिछाने, कालिराम चौधरी, कैलाश रोका, विष्णु परियार, सिता चौधरी, शिल्पा चौधरी, धुपनारायण चौधरी, लिलावती नेपाली, पवन रिजाल र मनसरा वली पूर्वएमालेबाट जिल्ला सदस्य बन्नुभएको छ ।

त्यस्तै पूर्वमाओवादीबाट तुलसीराम पुन, पुनम शेर्पाइली, गुरुप्रसाद रिजाल, निर्मल महरा, विश्वराज आचार्य, प्रमोद शर्मा, रमेश ओली, हिरालाल चौधरी,मनिराम चौधरी, यमनारायण पोख्रेल, अमर कवर, बसन्तराज शर्मा, नेवबहादुर रोका, साउने चौधरी, सुशील क्षेत्री, भीमबहादुर ओली ‘महेश’, खर्के सुनार, सर्वजीत बिक, चित्रबादुर खडका, आजाद खड्का, तुलाराम भण्डारी र तुलसी थापा जिल्ला सदस्य बन्नुभएको छ ।

त्यस्तै पूर्वमाओवादीबाट गोपाल ओली, मनकुमारी महत, धनबहादुर नकाल, चैतु चौधरी, भागीदास चौधरी, खिमबहादुर चौधरी, हर्कबहादुर चौधरी, सुशीला शर्मा, प्रमिता चौधरी, वीरेन्द्र चौधरी, सर्वजीत घर्ती, कलिभान रोका, भक्तु चौधरी, चक्रबहादुर खड्का, ओमप्रकाश सुवेदी, निमकुमारी झाँक्री, चुडामणि नेपाली, सरोज पन्त, खगेश्वर घर्ती, भक्तबहादुर ओली, बसन्तराज अधिकारी, अरुणकुमार शर्मा, बसन्त चौधरी, मदन डाँगी, बुद्धिप्रकाश चौधरी, राजबहादुर परियार, शिवानन्द डाँगी, मीना बुढा, यज्ञबहादुर केसी, पूर्णबहादुर खड्का, राधिका परियार, गोपाल भण्डारी, मोहन ओली, बालिका शर्मा, प्रतिभा बोगटी, मनकुमारी पुन, प्रवीण शर्मा, मने बिक, दिनेश श्रेष्ठ, ताराप्रसाद अधिकारी, उमानन्द खनाल, दयाजी रोका, कुतबुद्दिन फारुकी, चित्रबहादुर थापा, टीका बुढा, रामप्रसाद यादव, खुशीराम चौधरी र दिलकुमारी बुढा नेकपाको जिल्ला सदस्य बन्नुभएको छ ।

Facebook Comments