• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सडक खन्दा एक जना घाइते




मुसिकोट नगरपालिका वडा न ९ को होल्तारा खण्डमा पर्ने सितलपोखरी झुल्खेत चुन्वाङ कृषि सडक खण्डको पिजको लागि सडक चौडा गर्दै गर्दा माथिबाट पहिरो आएर एक जना घाइले भएका छन ।

बानिया कन्डन्सन प्रालि बिराटनगरको २५६०२१८ को २२० सि सि नम्बरको को जेसीबी डोजरका चालक तुलसीपुु उपमहानगर पालिका वडा न २ कृष्ण मन्दिरका जीवन सुनार घाइते भएका हुन् ।

काम गर्दैगर्दा मामाथिबाट आएको पहिरोले चालकको दायाँ कुम र दायाँ खुट्टामा चोट लागेको छ । मेसिनमा खासै केही भएको छैन । चालक सुनारको उपचार स्थानीय मेडिकल झुल्खेतमा भैरहेको छ । घाइतेको अबस्था खतरामुक्त रहेको रहेको वडा अध्यक्ष नवीन ओलीले जानकारी दिनुभयो ।

Facebook Comments