• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरपालिकाद्धारा अग्निपीडितलाई राहत




घोराही उपमहानगरपालिका वाताबरण तथा विपद् व्यवस्थापन समितिले तल्लो मालेका अग्नी पिडितलाई राहत सामाग्रि प्रदान गरेको छ ।

अग्नी पिडितहरुलाई चालम ५० केजी चामल, ५ केजी आलु, ५ केजी चिउरा, २ केजी नुन, ५ लिटर तेल, चिनी ५ केजी, आटा ५ केजी, नुहाउने र लुगाघुने साबुन पाँचपाँच पिस, १ किलो दालमोठ, झुल ३ थान, २ सय ग्राम बेसार र १ दर्जन बिस्कुट प्रति परिवारलाई उपलब्ध गराएको छ ।

समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डे, कार्यपालिका सदस्य टोपाकुमारी पौडेल, शाखा प्रमुख उमेश शर्मा र शाखाका साहेक स्तर पाँचौका गोपाल खड्काको टोलीले राहत उपलब्ध गराएको छ ।

यसैबिच नेपाल रेडक्रसले पनि तल्लो मालेका अग्नी पिडितलाई राहत सामाग्री उपलब्ध गराएको छ । घोराही शाखा सभापती थम्मन चौधरीले त्रिपाल, बाल्टी, एक एक थान, कम्बल दुई दुई थान, पकाउने भाडा र थाल तीन तीन थान, काँचो कपडा र महिला पुरुषका लागि धोती र सर्ट पाईन्ट पिडितहरुलाई हस्तान्तरण गर्नुभएको छ ।

Facebook Comments