• १७ असार २०७९, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौध युवाले भने– विप्लव नेकपामा गएका छैनौं




दाङको घोराही उपमहानगरपालिका १८ का चौध जना युवाले सामूहिक विज्ञप्ति प्रकाशित गरेर आफूहरु विप्लव नेतृत्वको नेकपामा प्रवेश नगरेको जनााएका छन् ।

घोराही १८ काभ्रेखोलामा भएको भेलामा आफूहरुलाई कार्यक्रमबारे पूर्ण जानकारी नदिएर बोलाइ कमिटिी गठन गरेको भन्दै आफूहरु सो पार्टीमा आबद्ध नरहेको जनाएका छन् ।

विज्ञप्ति जारी गर्नेहरुमा पुष्प कुँवर, राजु खनाल, युवराज गिरी, टेकबहादुर मल्ल, धिरज पुन, जयराम नेपाली, प्रकाश बुढाथोकी, कमल रोका, बीरु, इमान घर्ती, बल घर्ती, जीत घर्ती, चमलाल कवर र बासुवेद रोका रहेका छन् ।

Facebook Comments