• १५ बैशाख २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौध युवाले भने– विप्लव नेकपामा गएका छैनौं




दाङको घोराही उपमहानगरपालिका १८ का चौध जना युवाले सामूहिक विज्ञप्ति प्रकाशित गरेर आफूहरु विप्लव नेतृत्वको नेकपामा प्रवेश नगरेको जनााएका छन् ।

घोराही १८ काभ्रेखोलामा भएको भेलामा आफूहरुलाई कार्यक्रमबारे पूर्ण जानकारी नदिएर बोलाइ कमिटिी गठन गरेको भन्दै आफूहरु सो पार्टीमा आबद्ध नरहेको जनाएका छन् ।

विज्ञप्ति जारी गर्नेहरुमा पुष्प कुँवर, राजु खनाल, युवराज गिरी, टेकबहादुर मल्ल, धिरज पुन, जयराम नेपाली, प्रकाश बुढाथोकी, कमल रोका, बीरु, इमान घर्ती, बल घर्ती, जीत घर्ती, चमलाल कवर र बासुवेद रोका रहेका छन् ।

Facebook Comments