दाङको घोराही उपमहानगरपालिका १८ का चौध जना युवाले सामूहिक विज्ञप्ति प्रकाशित गरेर आफूहरु विप्लव नेतृत्वको नेकपामा प्रवेश नगरेको जनााएका छन् ।
घोराही १८ काभ्रेखोलामा भएको भेलामा आफूहरुलाई कार्यक्रमबारे पूर्ण जानकारी नदिएर बोलाइ कमिटिी गठन गरेको भन्दै आफूहरु सो पार्टीमा आबद्ध नरहेको जनाएका छन् ।
विज्ञप्ति जारी गर्नेहरुमा पुष्प कुँवर, राजु खनाल, युवराज गिरी, टेकबहादुर मल्ल, धिरज पुन, जयराम नेपाली, प्रकाश बुढाथोकी, कमल रोका, बीरु, इमान घर्ती, बल घर्ती, जीत घर्ती, चमलाल कवर र बासुवेद रोका रहेका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।