• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको अध्यक्षमा मजगैयाँ




नेपाल घरेलुतथा साना उद्योग माहासंघ दांग जिल्लाको अध्यक्ष मा प्रदीप मजगैया चयन हुनु भएको छ । महासंघको सनिबार घोराहिमा सम्पन्नसातौं बार्षिक साधारण सभा तथा अधिबेसनले सर्बसम्मत मजगैयाँ लाई चयन गरेको छ ।

कार्यसमितिको बरिष्ट उपाध्यक्षमा लब अधिकारी, उपाध्यक्षमा सशिधर ओली, महा सचिबमा सीता मल्ल, कोषाध्यक्षमा बिष्णु थापा रहनु भएको छ भने सदस्यहरुमा क्रमस श्रीमन न्यौपाने, रेसमी राज पण्डे , हिम बहादुर पाण्डे, शांति चौधरी , दुर्गा प्रसाद पाण्डे , तिल सरा पुन रहेका छन भने बिधना अनुसार अन्य सदयहरु कार्यसमिति मनोतित गर्नेअध्यक्षमजगैया जानकारी दिनुभयो।
यसैगरी सभाले केंद्रीय प्रतिनिधि हरुमा प्रेम कुमारी पून ( महिला प्रतिनिधि ), भारत राज देबकोटा, पदम बस्नेत, तुल्सी राना, दान बहादुर अधिकारीचयन गरेको छ ।

आज संपन्न अधिबेसनलेजिल्ला महिलाउद्यमी समिति समेत गठन गरिएको छ जस्को अध्यक्षमा तुल्सा बुढा र महा सचिबमा कमला देउजारहनु भएको छ । अधिबेसन नेपाल घरेलुतथा साना उद्योग माहासंघ दांग जिल्लाको अध्यक्ष तुल्सी रानाको अध्यक्षता तथा घरेलुतथा साना उद्योग कार्यालय दांग का प्रमुख उद्योग अधिकृत बासुदेब रिजालको प्रमुख आथित्यतामा संपन्न भएको थियो ।

कार्यक्रममामहासंघका सस्थापक अध्यक्ष भरत बहादुर बुढाथोकी, प्रमुख उद्योग अधिकृत बासुदेब रिजाल, उद्योगीलीलाधर शर्मा पन्थीलगायतका उद्योगिले आ-आफ्नो धारणा राख्नु भएको थियोभनेकार्यक्रमको सहजिकर्ण सचिब लब अधिकारीले गर्नु भएको थियो ।२०४७सलमा गठन भएको नेपाल घरेलुतथा साना उद्योग माहासंघलेघरेलुतथा साना उद्योगी हरुको पेसागत हक़ हितको लागी कार्य गर्दै आएको छ ।

Facebook Comments