• ६ चैत्र २०८०, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुइ रोपनीमा लगाइएको गाँजा नष्ट




रुकुम पुर्वको भुमे गाउँपालिका ४ काडामा २ रोपनी जग्गामा लगाइएको गाजा प्रहरीले नष्ट गरेको छ । सुचनाका आधामा गएको प्रहरी टोलीले २ रोपनी जग्गामा लगाइएको गाँजा फडानी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्ररी निरीक्षक ओमप्रकाश पौडेलको टोलीले गाँजा नष्ट गरेको हो ।

जिल्लाका अन्य ठाउँमा पनि गाँजा खेति गरिएको पाइएमा नष्ट गरिने जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।।

Facebook Comments