• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत




कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको छ ।

बङगलाचुली गाउँपालिका वडा नम्बर २ ताकुरामा नेपाली भएको कार्यक्रममा नेकपामा जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’ले पार्टी प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा जीतबहादुर ठेडी, लोका बुढा, मीनबहादुर सार्की, दिलबहादुर बिक, हिमादेबी आले, बलबहादुर सार्की र बालाराम गिरीलगायत नेकपामा प्रवेश गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी गाउपलिका अध्यक्ष डोमाकान्त कवर मगरको अध्यक्षता र जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’को प्रमुख अतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मेघबहादुर राना, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष जंग रोका, गिरिराज बिकलगायतले बोल्नुभएको थियो ।

भीकुमार बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन खगेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

Facebook Comments