• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संसदको अध्यक्षता गर्ने सदस्यमा शर्मासहित सात जना मनोनित




सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद् बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुभएको हो ।

प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्न मनोनयन गरिएका सदस्यमा दाङकी रेखा शर्मासहित उमाशङ्कर अर्गरिया, डा डीला सङ्ग्रौला, चन्द्रकान्त चौधरी, मानवबहादुर विश्वकर्मा,राधा ज्ञावली र सोमप्रसाद पाण्डे हुनुहुन्छ ।

Facebook Comments