• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिके राउत दल दर्ताका लागि आयोगमा




डा. सीके राउत नेतृत्वको दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता भएको छ ।

केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आइतबार पार्टीका सबै केन्द्रीय सदस्य निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताका लागि निवेदन दिइएको हो ।

“निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छौं,” उनले भने, “केन्द्रीय समितिमा रहेका सबै ३५ जना नै उपस्थित भएका थियौं ।” उनले निर्वाचन आयोगले अब सबै केन्द्रीय सदस्यको नाम र नागरिकतालगायतका कागजात रुजु गरेपछि दल दर्ताको प्रमाण पत्र दिने बताए ।

Facebook Comments