• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मोडलिङ क्षेत्रमा जम्दै अञ्जली




रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ घेत्मामा जन्मियर काठमान्डौंमा कर्मथलो गराएकि मोडन तथा डान्सर अञ्जली चन्द पछिल्लो समय चर्चाको शिखरमा छिन् ।

उमेरले सानै भएपनि आफ्नो कलामा परिवक्व भएकि अञ्जली थुप्रै मिउजिक भिडियोमा अभिनय गरिसकेकी छिन् भने डान्सको लागि मेला महोत्सबहरुमा पनि उनको माग बढ्दो छ ।

रमेश चन्द ठकुरीको एल्बम हर्ट अट्याकको म्युजिक भिडियोबाट आफ्नो मोड्लिङ करियर सुरु गरेकी अञ्जली चन्द ठकुरीले त्यो डाँडा पारी,तिम्रो दिलमा बस्नेको सरकार ढाल्नै पर्छ,देउडा गीत भागी बाइजाउ,मायाँको घण्टी बजाउछु, अदृष्यो गाउँमा, हुन्छ मारामार जस्ता गीतहरुमा मोडलिङ गरिसकेकी छिन ।

पछिल्लो समयमा आई एम ई २ बाट अझै चर्चाको शिखरमा छिन् ।

Facebook Comments