• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरबाट विराटनगरका लागि छुटेको बस हात्तीखौवामा दुर्घटना, पाँच घाइते




दाङको तुलसिपुर बाट बिराटनगरका लागी छुटेको रात्रि बस हात्तिखौवा चौक नजिकै दुर्घटना भएको छ ।

आईतबार दिउँसो एक तीस बजे छुटेको १५ मिनेट नपुग्दै दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपि प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

ना ५ ख २२३४ नम्बरको बस दुर्घटना हुदा चारजना घाइते भएका छन । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भैरहेको छ ।

हात्तीखौवा सडकदेखि तल खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते हुनेमा जमुना ओलि – दङ्गीशरण २,सिताराम ओलि बबई २, यज्ञ बहादुर बिक तुलसीपुर ५ , र सल्यान सिद्धकुमाख गाउपालिकाका गेहेन्द्र बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments