• २६ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपाका नेता ओलीलाई थुनामै राख्न आदेश




ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्सनसहित ६ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।

ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्सनसहित ६ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।

ओलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार भन्ने ईश्वर दमाई, जुम्ली उर्फ विराट भन्ने विर बहादुर कठायतलाई थुनामा पठाउन अदालतले आदेश दिएको हो ।

Facebook Comments