ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्सनसहित ६ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।
ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुदर्सनसहित ६ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।
ओलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार भन्ने ईश्वर दमाई, जुम्ली उर्फ विराट भन्ने विर बहादुर कठायतलाई थुनामा पठाउन अदालतले आदेश दिएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।