• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देउखुरी मोबाइल संघको बृहत् बनभोज हर्सेडाँडामा




देउखुरी मोबाईल संघका अध्यक्ष भिम भुसाल काे अध्यक्षता तथा देउखुरी माेवाईल संघका प्रमुख सल्लाहकार एवम नेपाल राष्ट्रिय अभिभावक संघ ५ नम्बर प्रदेश निजि विद्यालयका प्रदेश संयोजक भूमाण्डप के.सी.काे प्रमुख अाथित्यतामा समपन्न भएकाे देउखुरी माेवाईल संघकाे बनभाेज तथा परिचयपत्र वितरण कार्यक्रम राप्ती गाउँपालीका स्थित हर्सेडाडामा भब्य रूपमा समन्न भएकाे छ ।

प्रमुख अतिथि भूमाण्डप के.सी उक्त कार्यक्रममा बाेल्दैसबै माेबाईल व्यवसायी हरू एकबद्द भएर लाग्न जाेड दिदै सस्थाकाे मर्यादा नितिनियम अनुरूप काम गर्दै अघि बढ्न सबैलाई अनुराेध गर्नुभएको थियोे ।

उक्त कार्यक्रममा संघका पुर्व अध्यक्ष जागेश्वर वसेल,तथा माेवाईल व्यवसायीहरू छवि चाैधरी,गाेपाल पाेख्रेल, टाेपलाल भुसाल, राजु कुमाल , सञ्चारकर्मी पुष्कर पाेख्रेल लगाएतका व्याक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

मोबाइल संघका अध्यक्ष भिम भुसालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तब्य संघका वरिष्ठ उपाध्यक्ष विजयसिंह ठकुरी ब्यक्ति गर्नु भएकोथियो।कार्यक्रम को सहजीकरण मोबाइल संघका महासचिव राजु गिरी ले गर्नुभएको थियो।

उक्त कार्यक्रम मा देउखुरी भरिका ९० भन्दा बढि माेवाईल व्यवसायी हरूकाे सहभागीता रहेको थियो । देउखुरी माेबाईल सघं द्वारा समयसमयमा सरसफाइ कार्यक्रम,खेलकुद, रक्तदान कार्यक्रम, वाढि पिडितलाई राहत वितरण, वृक्षारोपण,वृद्ध वृदालाई सहयाेग,सचेतता,जागरण तथा नेतृत्व विकास लगाएतका समुदायको हितका लागि विभिन्न नमुना कार्यक्रम सञ्चालन गर्दैअाईरहेकाे छ ।

Facebook Comments