• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा ब्यवसायी बोहराद्धारा सहयोग




रुकुम पश्चिमका युवा व्यवशायि लालबिर बोहराले एक बृद्धालाई खाद्यान्न सहयोग गर्नुभएको छ । बोहराले मुसीकोट नगरपालिका १ सल्लेमा बस्दै आएकी रुकुम पूर्व सिस्ने गाउँपालिका ७ सान्चौरकी ६४ वर्षिया मनकुमारी घर्तीलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

श्रीमानको मृत्यु भएको र छोरा छोरी नभएकी घर्तीलाई बोहराले घरमै पुगेर ५० केजि चामल, १० लिटर तेल, ६ केजि दाल र ६ केजि नुन सहयोग गर्नुभयो । घर्तिका श्रीमान टेकवहादुर घर्तीको चैत्र २९ गते मृत्यु भएको थियो ।

घर्तीका छोरा छोरी छैनन् । श्रीमानको पनि मृत्यु भएको र आर्थिक अवस्था दयनिय रहेकोले आफुले सानो सहयोग गरेको बोहराले बताउनुभयो । खाद्यान्नका सामाग्रि सहयोग भएपछि घर्तीले खुशि व्यक्त गर्नुभएको छ ।

Facebook Comments