• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरका अग्निपीडितलाई नेकपाको ५६ हजार राहात




नेकपा राजपुर गाउँ कमिटीले बरुवा नाकाका आगलागी पिडितलाइ राहात बितरण गरेको छ ।

पार्टी अध्यक्ष चक्रबहादुर खड्का(शिखर)को नेतृत्वमा संकलन गरिएको ५६ हजार चार सय ४५ रुपैयाँ राहात रकम पिडित परिवारको घरमा पुगेर हस्तान्तरण गरिएको हो ।

यस्तै प्रदेश सभा सदस्य इन्द्रजित थारुले पाँच हजार नगद प्रदान गर्नु भएको छ ।

राहात बितरण गर्न वडा नम्बर १ का अध्यक्ष बिष्णुबहादुर बुढा मगर, वडा नम्बर ६ मा अध्यक्ष श्यामबहादुर रोका, वडा नम्बर २ मा अध्यक्ष दुर्गाप्रसाद शर्मा, पुष्पा यादव, ऋषीराम यादप, देवीराम सुनार, वडा सदस्य गोमा अधिकारी, सुदयराज चौधरी, भिम ओली लगायत जानू भएको थियो ।

Facebook Comments