• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बबइ साहित्य गोष्ठीको तयारी पूरा




चैत्र १६ गतेको “बबई साहित्य गोष्ठी”को तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

साहित्यकार नारायण प्रसाद शर्मा, अमर गिरी, गिरीराज शर्मा र जन गायक जीवन शर्मालाई आमन्त्रण गरिएको सो कार्यक्रम कवि गोष्ठी र साङ्गितिक प्रस्तुति गरि दुई चरणमा सम्पन्न हुनछ ।

कार्यक्रमको लागि वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्मा लगायत जिल्लाका केही महत्वपूर्ण साहित्यकार्हरु हापुरे पुगिसक्नुभएको छ।

सो कार्यक्रममा दाङका अन्य स्थापित साहित्यकारहरु डा.कृष्णराज डि.सी. डा.गोविन्द आचार्य, यज्ञ बहादुर डाँगी, टीकाराम उदासी, उत्तमकृष्ण मजगैंया, केशव थापा, राम प्रसाद जैसी,पद्म प्रसाद शर्मा, राम प्रसाद जैसी, शरद अधिकारी, खगेश्वर भण्डारी, शशिधर भण्डारी, लेखराज रेग्मी, केशव थापा, भुवन देवकोटा, वसन्त विवश आचार्य, घनश्याम अस्तित्व, दीपा धिताल, भावना न्यौपाने, शारदा शर्मा, टीकाराम रेग्मी, गायकहरु प्रकाश के.सी., प्रबल बिष्ट, लगायत स्थानीय प्रतिभाहरुको पनि जमघट रहनेछ ।

कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण कला, साहित्यप्रेमीहरुलाई कार्यक्रम संचालक समितिका अध्यक्ष प्रमोद धितालले अनुरोध गर्नुभएको छ ।

Facebook Comments