• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका दशवटै तहमा नेकपाको एकताः यस्तो देखियो सपथग्रहण




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङको घोराही उपमहानगर समितिका सदस्यहरुले सपथ लिएका छन् । पार्टी स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेलले सपथ गराउनुभएको हो ।

उपमहानगर समिति अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोख्रेल र बिशिष्ठ अतिथि जगप्रसाद शर्मा ‘अपार’ प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम सञ्चालन उपमहानगर सचिव विश्वराज आचार्यले गर्नुभएको थियो ।


त्यस्तै तुलसीपुर उपमहानगरमा पनि आजै सपथ ग्रहण भएको छ ।

पार्टी स्थायी समिति सदस्य एवं प्रदेश इञ्चार्ज शंकर पोख्रेलले सपथ गराउनुभएको हो ।

उपमहानगर समिति अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोख्रेल र बिशिष्ठ अतिथि जगप्रसाद शर्मा ‘अपार’ प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम सञ्चालन उपमहानगर सचिव माधव ओलीले गर्नुभएको थियो । योसँगै दाङका दश वटै स्थानीय तहमा नेकपाको एकता भएको छ ।

Facebook Comments