नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चैत १६ गते आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ ।
एसइइ परीक्षा, नेपाल बारको निर्वाचन र लोकसेवा आयोगको परीक्षालगायतलाई मध्यनजर गरी बन्द फिर्ता गरिएको पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।