• २८ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा असिनापानी, अन्नबालीमा ठूलो क्षति




रुकुम पुर्बमा अरिबरल वर्षा संगैको असिना पानी परेको छ ।

जिल्लाको अधिकाङस स्थानहरुमा असिना परेको हो ।

असिनाले तीन स्थानिय तहका विभिन्न ठाउँहरुमा लगाइएको खाद्यान्न तथा नगदे बालिमा ठूलो क्षति गरेको सिस्ने गाउँपालिका ५ का कृषक प्रकाश बि सि ले बताउनु भएको छ ।

कृषक बिसिका अनुसार पाक्न लागेको गहुँ, जहु तथा फुल्न थालेका मौसम, सुन्तला, कागती, आरु, पलम तथा भखरै टुसाउन लागेका आलु ,प्याज, सिमि, मकै, भिन्डी, काक्रा ,तितेकरेला तथा अन्य तरकारी बालिमा पनि ठूलो क्षति गरिदिएको छ ।

जस्ले गर्दा विभिन्न स्थानमा तरकारी तथा फलफुल खेती सञ्चालन गर्दै आएका कृषकहरू चिन्तित बनेका छन ।

भने खाद्यान्न तथा तरकारिको आयात पनि बढने देखिएको छ ।

Facebook Comments