• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलीमा घैटाफोर प्रतियोगिता




लमहीमा पृथक होली मिलन तथा घैटाफोर प्रतियोगिता सम्पन्न भएकोछ।

देउखुरी मोबाईल संघले आयोजामा गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्रिय अभिभावक संघ ५ नम्बर प्रदेश संयोजक तथा मोबाइल संघका प्रमुख सल्लाहकार भू(माण्डप के.सी. बिशिस्ट अतिथि जागेस्वर बसेल,वडा प्रहरी प्रमुख अरुकुमार सिह लगायतको सहभागीता रहेको थियो ।

घैटाफोर प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो जस अन्तरगत प्रथम रमेश के.सी., द्वितीय शितल भुसाल, तृतीय जीवन भुसाल र सान्त्वना पुरस्कार सागर खनालले प्राप्त गरेका थिए।

मोबाइल संघका अध्यक्ष भिम भुसालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महासचिव राजुगिरी ले स्वागत मन्तब्य ब्यक्ति गर्नु भएकोथियो। बिष्णु भुसालको विषय प्रबेशबाट सुरुभएको कार्यक्रम को सहजीकरण संघका कानुनी सल्लाहकार तथा संचारकर्मी भानु जोशीले गर्नु भएको थियो।

कार्यक्रममा सञ्चारकर्मि पवन पोख्रेल, भानु जोशी,रेडियो देउखुरी का शिबराज खनाल को पनि सहभागीता रहेको थियो ।

Facebook Comments