• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैनः विप्लव नेकपा




नेक्रविक्रम चन्द ‘विप्वव’ नेतृत्वको नेपालले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको जनाएको छ ।

सो पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले विज्ञप्ति जारी गरी केही दिनअघि भएको भनिएको दोहोरो गोली हानाहान गलत प्रचार भएको र पार्टीको सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नभएको बताउनुभएको हो ।

नेता ओलीलाई नै खोज्न भनेर गएको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले काभ्रेको काफलडाँडाबाट केही कार्यकर्ता पक्राउ गरेको थियो । विज्ञप्तिमा उनीहरुलाई रिहा गर्न पनि माग गरिएको छ ।

Facebook Comments