• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बजार बिक्रि प्रतिनिधि संघ राप्तीको होली मिलन




नेपाल बजार बिक्रि प्रतिनिधि संघ राप्ती शाखाको आयोजनामा हाली मिलन तथा शुभकामना आदानप्रदान गरिएको छ ।

संघका अध्यक्ष पदम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लिकर्स एशोसियशन दाङका अध्यक्ष जगत आचार्य, बिशिस्ठ अतिथि साहित्यकार साहित्यकार डा. लोकराज पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ध्रुबराज श्रेष्ट ‘भारी’, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, बाणिज्य उपाध्यक्ष टंकसिङ बुडाथोकी, लिकर्श यसोसिएन दाङका महासचिव बामदेब अधिकारी, राप्ती बजार प्रतिनिधि एशोसियनका सचिब केशब बुढाथोकीलगायत अतितिथ रहनुभएको थियो ।

कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो ।

संघका उपाध्यक्ष महेश श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन नेपाल बजार बिक्री प्रतिनिधि संघ शाखाका सचिव नवराज सापकोटाले गर्नुभएको थियो ।

Facebook Comments