• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा भीरबाट लडेर मृत्यु




रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्वर ३ झिम्रुमा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ ।

आज बिहान मालु काट्न भिरमा गएको बेला ४० वर्षिय दुर्गबहादुर खत्री भिर बाट लडेर घाईते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृतक खत्रीको टाउकोमा गहिरो चोट लागेको परिवारले बताएका छन् । उनी भिरबाट लडेर करिव ५ सय मिटर तल छिप्रा खोलामा खसेका थिय ।

उनी गोठ निर्माणको लागि बिहान मालु काट्न भिरमा गएको परिवारले बताएका छन

Facebook Comments