• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विहेभोजमा हड्डी अट्कदा मृत्यु




दाङमा बिहिवार विहेको भोजमा खानाखाने क्रममा घाँटीमा हड्डी अडकिदा एकको मृत्यु भएको छ ।

घोराही –१७ पनौरा निवासी ५३ वर्षिय टिका भट्टराईको मृत्युभएको हो ।

बिहेभोजमा खानाखाने क्रममा घाँटीमा हड्डी अड्किएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको थियो ।

भट्टराईको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Facebook Comments