दाङमा बिहिवार विहेको भोजमा खानाखाने क्रममा घाँटीमा हड्डी अडकिदा एकको मृत्यु भएको छ ।
घोराही –१७ पनौरा निवासी ५३ वर्षिय टिका भट्टराईको मृत्युभएको हो ।
बिहेभोजमा खानाखाने क्रममा घाँटीमा हड्डी अड्किएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको थियो ।
भट्टराईको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।