• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यस्तो छ प्रहरीले फेला पारेको विप्लव ‘जनसेनाको कम्पनी कार्यालय’




प्रहरीले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले लुकाइराखेको अत्याधुनिक हतियार प्रहरीले बरामद गरेको छ ।

साथमा जनमुक्ति सेनाको आधारभूत सैन्य तालिम कम्पनी नम्बर २ लेखिएको ब्यानर पनि फेला पारेको छ ।

प्रहरीले यो ब्यानर पुरानै जनयुद्धकालको हो वा अहिले विप्लव नेकपाले जनसेना तयार पारिसकेको हो भन्ने अध्ययन भइरहेको सुरक्षास्रोतले जनाएको छ ।


हतियार बरामदबारे यस्तो छ प्रदेश प्रहरीको विज्ञप्ति

Facebook Comments