• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा संगठन रुकुमपश्चिमकाे अध्यक्षमा शर्मा




विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमकाे तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

डिल्लीराज शर्माकाे अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी गठन गर्दै युवा संगठनकाे तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको हाे ।

जसकाे उपाध्यक्ष विवेक बिक, सचिव निर्मला खड्का , स-सचिव प्रेमजंग मल्ल र काेषाध्यक्षमा कुबेर अाेलि रहेका छन् । २१ गते जिल्ला सदरमुकाम मुसिकाेटमा सुरु भएको सम्मेलन दुई दिनसम्म चलेको हाे । सम्मेलन उद्घाटन संगठनका केन्द्रीय अध्यक्षपाटनले गरेका थिए ।

नवगठित युवा संगठन संगठन सुदृढ तथा गठन अभियानमा फर्किने नव गठित अध्यक्ष शर्माले बताए । उनले सम्मेलन सफल बनाउन सहयाेग गर्ने सम्पुर्णलाई धन्यवाद पनि दिनुभएको छ ।

Facebook Comments