• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्योदयका विद्यार्थीले गरे धारापानीमा मार्केटिङ




पद्यमोदय क्याम्पस शिक्षक बिद्यार्थी समन्वय समिति दाङको आयोजना पद्यमोदय क्याम्पसले शिबरात्रिको अबसर पारी पर्यटकीयस्थल धारापानीमा मार्केटिङ सम्पन्न गरेको छ ।

बिध्यार्थीको सकृयता तथा शिक्षकहरुको प्रोत्साहनमा उक्त मार्केटिङ सम्पन्न भयको हो । बिबिएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुको अगुवाइ तथा पहिलो र दोस्रो बर्षमा अध्ययनरत बिध्यार्थीको सकृयतामा माकेर्टिङ गरिएको हो ।

समितिका अध्यक्ष नन्दुकुमार खड्काका अनुसार मार्केटिङमा सोचेभन्दा बढी सफलता प्राप्त भएको छ । पहिलेको बर्ष जतिकै मुनाफा हुने आकलन गरिएको छ ।

शिक्षकहरुले पनि बिध्यार्थीहरूको नेतृत्वमा बिध्यार्थीबाटै सम्पन्न मार्केटिङप्रति खुशी व्यक्त गर्नुभएको छ ।

यसबाट प्राप्त मुनाफा गत बर्ष जस्तै यस बर्ष पनि विभिन्न सामाजिक कार्यमा लगानि तथा सहयोग गरिने विद्यार्थीहरुले जनाएका छन् ।

Facebook Comments