• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्वकै अग्लो त्रिशूलमुनि शिवरात्रीको रमझम (हेर्नुस तस्विर र भिडियोमा)




महाशिवरात्रिको अवसरमा दाङको धारापानीमा मेला लागेको छ । विश्वकै अग्लो त्रिशूल राखेपछि यो ठाउँमा अझै भक्तजनहरुको भीडभाड लाग्ने गरेको छ ।

धारापानीको विकासका लागि एक साता लामो महायज्ञ पनि भर्खरै सकिएको छ ।



तस्विर/भिडियो: कुलदीप न्यौपाने

Facebook Comments