• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटमा बस दुर्घटनाः ८ घाइते, एक जना गम्भीर




रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरी गाउँमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन ।

रुकुम पूर्वको रुकुमकोटबाट काठमान्डाँैको लागी छुटेको ना ५ ख ३५८५ नम्बरको बस सेरीगाउँको मोडमा दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नाएव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

घाइते मध्य एक जनाको अबसथा गम्भीर रहेको भने अन्य ७ जना सामान्य भएका छन । गम्भीर घाइते हुनेमा सिस्ने गाउँपालिका ५ का इश्वरी कुमारी बोहरा रहनुभएको छ । गम्भीर घाइते बोहराको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको डिएसपी खड्काले बताउनुभयो ।

गाडी चालक दाङको तुलसीपुर उपमहानजरपालिका ५ का तेजम प्रकास शर्मालाई पक्राउ गरी दुर्घटना बारे अनुसन्धान भैरहेको डिएसपी खड्काको भनाई छ ।।

Facebook Comments