• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नदीजन्य पदार्थ उत्खनन् रोक्न राजमोको माग




राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले प्राकृतिक श्रोत साधन तथा नदि जन्य पदार्थ को अनियंत्रित उत्खननका विरुद्धमा राजपुर गाउपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्य ले ध्यानाकर्षण पत्र बाचन गरि गाउपालिका अध्यक्ष लोकराज के सि लाई हस्तान्तरण गर्नु भएको थियोे ।

ध्यानाकर्षण पत्रमा प्राकृतिक श्रोत साधन तथा नदिजन्य पदार्थको अनियन्त्रित उत्खनन् तथा बाहिर निकासि तत्काल रोकिनु पर्ने तथा स्थानीय उपभोक्ता ले सहजरुपमा उपभोग्य बस्तु पाउनु पर्ने कुरामा ध्यानाकर्षण गरिएको छ ।

उक्त पत्र बुझ्दै गाउपालिका अध्यक्ष ले हामिले अनियंत्रित उत्खनन रोक्ने किसिस गरेको र विधि प्रक्रिया पूरा गरेर टेन्डर प्रक्रिया बाट उत्खनन गर्ने गरेको कुरा बताउनु भयो ।

Facebook Comments