• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा आन्दोलन गर्न अदालतको रोक (आदेशको पूर्ण पाठसहित)




उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आन्दोलन÷हड्ताल नगर्न नगराउन अन्तरिम आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले यस्तो आदेश दिएको हो । अधिवक्ता सन्तोष पोख्रेलले प्रतिष्ठान र संघर्ष समितिलाई बिपक्षी बनाइ रिट दायर गर्नुभएको थियो ।

Facebook Comments