• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मानाकोटमा गुनासो पेटिका स्थापना




रुकुम पश्चिम चाैरजहारी नगरपालिकाकाे एक बिद्यालयमा गुनासाे पेटीका स्थापना गरिएको छ ।

अाधारभुत बिद्यालय मानाकाेटमा गुनासाे पेटीका स्थापना गरिएको हाे । सेवाग्राही तथा अभिभावककाे गुणासाे बिद्यालय प्रशासनसम्म सजिलै पुर्‍याउनकाे लागि गुणासाे पेटिका स्थापना गरिएको हाे ।

जनप्रतिनिधि , बिद्यालय व्यवस्थापन समिति , विद्यालय प्रशासनकाे राेहबरमा गुणासाे पेटिका स्थापना गरिएको हाे । गुणासाे पेटीकामा संकलन भएका गुणासाेलाई प्रत्येक महिनाकाे २५ गते खाेल्छाैँ बिद्यालय सहजकर्ता निराजन केसीले भने गुनासो समस्या समाधानको लागि सबै पक्षसँग छलफल गरेर सामाधान गर्छाैं । उनले भने अभिभावकले बिद्यालय सम्बन्धिका गुनासो मात्रै गर्थे सम्बन्धित निकायसम्म पुग्दैन्थ्याे अब भने त्यस्तो समस्या हुने छैन् ।

बिद्यालय सहजकर्ता केसीले भने अभिभावकले गुणासाे पेटिकामा गुनासो राखेपछि सम्बन्धित निकायमा गुनासो समाधानको लागि पहल गरिनेछ । गुनासो पेटिका स्थापना पश्चात् बिद्यालय सम्बन्धिका गुनासो गर्न सजिलो हुने विश्वास लिइएको छ ।

Facebook Comments