• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशस्तरीय पोल्ट्री व्यवसायी मञ्च गठन




प्रदेश स्तरीय पोल्ट्री व्यवसायि मञ्च गठन गरीएको छ । प्रदेश नं ५ का पोट्री व्यवसायिहरुको दाङको घोराहीमा भएको भेलाले मञ्च गठन गरेको हो ।

मञ्चका अध्यक्षमा वुटवलका दीपक आचार्य रहनुभएको छ । उपाध्यक्ष हाल लाइ खाली राखिएको छ । महासचिवमा दाङका डिल्लीवहादुर डाँगी, सचिवमा कपिलवस्तुका रुद्र रौतार, कोषाध्यक्षमा पाल्पाका धर्मवहादुर वुढाथोकी रहनुभएको छ ।

सदस्यहरुमा पश्चिम नवलपरासीवाट विरेन्द्र राना, दाङवाट गिरीराज रेग्मी, निमवहादुर वुढाथोकी र धनेश्वर वली र अर्धाखाचीवाट जनक खनाल रहनुभएको छ ।

अन्य एक जना थप गर्ने मञ्चले जनाएको छ । प्रदेशमा रहेका कुखुरा व्यवसायीका संरक्षण संबर्धनका लागि समिति गठन गरिएको हो ।

Facebook Comments