रुकुमपूर्वको मैकोटमा हिउँको सुन्दरता ।

घरघर छतमा राखिएका अन्नका भकारीमा हिउँको छाताजस्तो बनेको देखिन्छ ।

पुथा हिमालको काखमा रहेका वस्तीहरु अहिले हिउँको सौन्दर्यले छोपिएका छन् ।



Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
